सिटको टुंगो लगाउन गठबन्धनको बैठक जारी, होला त सहमति

काठमाडौं, ४ असोज । सत्तारुढ दल पाँचदलिय गठबन्धनका शीर्ष नेता अहिले छलफलमा जुटेका छन् । प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी छ । सोमबार समानुपातिक सुची निर्वाचन आयोगमा बुझाएका गठबन्धन आज प्रत्यक्षतर्फ सिट मिलाउन छलफलमा जुटेको हो । पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधी सभाको चुनावमा तालमेल गर्न नेपाली कांग्रेसका नेता […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । नेकपा एमाले सहितको सत्ता गठबन्धनको बैठक जारी छ । संसद भवन नयाँबानेश्वरमा बसिरहेको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतका पार्टीका शीर्ष नेताहरुको सहभागिता रहेको छ । नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथग्रहण गर्नुहुने भएकाले त्यसअघि कुन […]

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

काठमाडौं। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। डेंगु संक्रमणको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ। भारतमा संवैधानिक इजलासका सबै सुनुवाइ लाइभ गरिने भएको छ। सेयर बजार परिसूचक नेप्से १५.९२ अंकले बढेको छ। थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, १८ साउन । बालुवाटारमा सत्तारुढ पाँचदलको गठबन्धनको बैठक जारी रहेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवासमा दिउँसो ३ बजेदेखि सुरु भएको हो । आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, निर्वाचनको मितिबारे छलफल

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणाका बारेमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षीलगायतका दलले सरकारको आलोचना गर्दै आएका छन् । तर […]

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष […]

बालुवाटारमा गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो ।  गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।जारी बैठकमा सम्पन्न

बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो। गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन्। जनता समाजवादी पार्टी […]

सुदूरपश्चिममा गठबन्धनको बैठक जारी

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । भागबण्डामा सहमति जुट्न नसकेका जिल्लाको विवाद टुंग्याउन प्रदेश बैठक जारी रहेको हो ।दिउँसो १ बजेबाट शुरू भएको बैठक जारी रहेको माओवादी केन्द्रका नेता रमेश धामीले बताए । बैठक सकारात्मक भइरहेको उनले बताए । बुधबार साँझसम्म टुंगो लाग्ने गरी गठबन्धनमा सबै एकमत भएका उनको भनाइ छ ।  बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश सभापति वीरबहादुर बलायर, महामन्त्री नरनारायण शाह मनु, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष, समाजवादी पार्टीका न

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २९ चैत्र । सत्तापक्षीय गठबन्धनको बैठक जारी छ । आज (मंगलबार) साँझ बालुवाटारमा गठबन्धनको बैठक जारी छ । आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेलको मोडालिटी तयार पारिने भएको हो । पछिल्लो समय केन्द्रबाट तालमेल गरे मान्य नहुने भनेर गठबन्धनमा आवद्ध दलका नेताहरुले असन्तुष्टि पोखेका छन्।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं :  सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको जनाएको छ। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।