स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनपछि सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीको पीसीआर परीक्षण शुल्क पनि अन्य सरकारी अस्पताल सरह एक हजार रुपैयाँ कायम गरिएको छ । सरकारी र निजी स्वास्थ्य संस्थामा पिसिआर परीक्षण बापत लिइएको शुल्कमा एकरूपमा कायम गर्न र उक्त अस्पतालमा पनि अन्य सरकारी अस्पतालमा सरह शुल्क निर्धारण गर्न निर्देशन दिएपछि सोमबारबाट सो व्यवस्था कार्यान्वयनमा आएको हो । गंगालाल अस्पताल सञ्चालक समितिको अध्यक्षको हैसियतले मन्त्री खतिवडाले सो अ