राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरूप आधिकारिकता दाबी
पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको बहुमत पक्ष निर्वाचन आयोग पुगेको छ । केन्द्रीय कार्यकारिणी समितिका संघीय अध्यक्ष डा....
काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीमा हालै भएको हेरफेर निर्वाचन आयोगमा अद्यावधिक भएको छ । पार्टीमा मिश्रलाई बहुमत सदस्यको समर्थन प्राप्त छ । मिश्रको अध्यक्षतामा भएको कायम गरेको १२४ सदस्यीय केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । मिश्रले विधान संशोधन गराएर केन्द्रीय समिति हरेफेर गरेका थिए । पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार […]
काठमाडौं : प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा (एमाले) भित्र प्रष्ट रूपमा नेता माधवकुमार नेपालको बहुमत रहेको पुष्टि भएको दाबी गरेका छन्। नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन हालेसँगै एमालेका ५७ जना केन्द्रीय सदस्यहरू तटस्थ बसेपछि उनले यस्तो दाबी गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भन
काठमाडौँ । निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ । सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो । जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर […]
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य हस्ताक्षर सनाखत गर्न निर्वाचन पुगेका छन् । उनलाई डिल्लीबजार जेलबाट प्रहरीको ठूलो संख्याको सुरक्षामा आयोग कार्यालय कान्तिपथ पुर्याईएको हो । चौधरीले उपेन्द्र यादव पक्षमा हस्ताक्षर गर्ने बताईएको छ । यादव पक्षमा बहुमत पुगेको दाबी गरिएको छ । चौधरीसहित ३५ जना आफ्नो पक्षमा पुग्ने यादवले […]
काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूह आधिकारिकता दाबी गर्न सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएको छ । बिहीवार (आज) बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबी गर्न बहुमत सदस्यसहित सशरीर आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै फेरि निवेदन दिने निर्णय भएको उपेन्द्र यादव समूहका नेताहरूले बताएका छन् । यसअघि गएको जेठ १७ गते अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता नदि...
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।
लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन ज...