रवीन्द्र मिश्रमाथि विवेकशील साझाको कारबाहीः पत्र निर्वाचन आयोगमा (केन्द्रीय सदस्यहरुकाे सूचीसहित)

काठमाडौँ – विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीका बहुमत सदस्यहरूले मिश्रलाई कारबाही गरेर निर्वाचन आयोगमा दर्ता गराएका हुन्। कारबाही सिफारिस गरिएका मिश्रले विचारभन्दा माथि देश भन्ने संविधानविरोधी दस्तावेज ल्याएदेखि नै पार्टीमा विवाद उत्पन्न भएको हो। मंसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर […]

सम्बन्धित सामग्री