काठमाडौं, २६ कात्तिक । करीब २ सातादेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुले बन्दी प्रत्यक्षीकरणसहित आज कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन् । नेपाल बारले गरेको धर्ना कार्यक्रममा बिहीबार प्रहरीले दमन गरेपछि त्यसैको विरोधमा आज (शुक्रबार) उनीहरुले मुद्दाको सुनवाई नगर्ने भएका हुन् । हिजो प्रहरीले धर्नामा हस्तक्षेप गर्दा केही कानुन […]