कोभिड–१९ महामारीको सुरक्षा तथा स्वास्थ्य संवेदनशील जस्तो विषयलाई ‘लुट’ को अवसर बनाउने गरेका छन् । नक्कली मास्क विक्रीदेखि पिसीआर परीक्षणको नक्कली रिपोर्ट बनाउने गिरोह नै सक्रिय छन् । नेपालमा स्वाब संकलनबिना परीक्षण नै नगरी संक्रमण नभएको प्रमाणपत्र दिने धन्दामा ठूलो गिरोह र चिकित्सकहरु नै संलग्न भएको पाइएको छ । विदेश जाने प्रक्रियामा रहेकाहरुलाई नक्कली पिसीआर …