आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

 निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश...

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने बताइएको छ।

आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग, दिउँसो पत्रकार सम्मेलन

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन तर्फका सांसदहरू निर्वाचित हुने भएका छन् । आज (बुधबार) उनीहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । योसँगै आयोगले निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ । त्यसका लागि हिजो (मंगलबार) आयोगले एक विज्ञप्ति जारी गर्दै आज (बुधबार) पत्रकार सम्मेलन गर्ने जनाएको थियो […]

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको […]

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ।

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ । आज दिउसो  साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो । निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको हो । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन् । आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरक

बुधवार निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले बुधवार आसन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्ने भएको छ। आयोगले परिणाम घोषणाका लागि बुधवार पत्रकार सम्मेलन गर्दैछ। 'भोलि मिति २०७९ मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने सम्बन्धमा आयोगको मिडिया सेन्टरमा पत्रकार…

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढ

दुई उपमहानगरको अन्तिम परिणाम घोषणा हुन बाँकी

काठमाडौं । देशका ११ उपमहानगरपालिका मध्ये अब दुई वटा उपमहानगरको अन्तिम परिणाम घोषणा हुन बाँकी रहेको छ । अहिले तुलसीपुर र जनकपुरधाम उपमहानगरको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साह सुडी १२ हजार २८३ मतसहित अगाडि रहदा एमाले उम्मेदवार शिवशंकर साह ९ हजार ३०३ मतसहित दोस्रो स्थानमा […]

फागुन ५ गतेसम्म अन्तिम परिणाम

निर्वाचन आयोगले आगामी फागुन ५ गतेभित्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने तयारी गरेको छ । राष्ट्रियसभाको बुधबार भएको निर्वाचनको परिणाम बिहीबार नै घोषणा गरेपछि निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा गर्न लागेको हो।