रुपन्देही- १ (ख) कांग्रेसका अब्दुल रज्जाक विजयी

बुटवल । रुपन्देही क्षेत्र नम्बर १ (ख) नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन् । निर्वाचन कार्यालयका अनुसार न्यौपाने ११२९५ मत प्राप्त गरेका छन् भने कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरेका छन् । उनीहरूको ८२९ मतान्तर परेको छ । निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सीता घ...

सम्बन्धित सामग्री

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत

बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्लीबहादुर चौधरी चयन भएका छन्। लुम्बिनी कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन्। दाङ क्षेत्र…

जनमत पार्टीले उद्योग मन्त्रालय पाउने, सिके राउत नजाने

काठमाडौं : जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।सोमबार भएको सत्ता गठबन्धनको बैठकमा आफूहरूले पाउने मन्त्रालय टुंगो लागेको अध्यक्ष डा.सिके राउतले जानकारी दिए। उनले आफू भने मन्त्री नबने बताए।‘हामीले हाम्रो पार्टीका उपाध्यक्ष अब्दुल रज्जाक खानलाई मन्त्री बनाउँदैछौँ’, राउतले भने, ‘उहाँले आजै शपथ ग्रहण गर्नुहुनेछ।’ उनले आफू भने पार्टीको अध्यक्षकै रुपमा रहने बताए। ‘म त खासमा सांसद बन्न लायक मान्छे पनि होइन, मन्त्री त परको कुरा&rsqu

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यी नेताको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं, ५ मंसिर । लुम्बिनी प्रदेशमा कसले सरकार बनाउँछ ? भन्नेबारे अहिले केही स्पष्ट छैन । तर, सो प्रदेशमा मुख्यमन्त्रीको लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप सुरु गरेका छन् । यो प्रदेशमा मुख्यमन्त्रीको लागि सबैभन्दा बढि आकांक्षी कांग्रेसका नेताहरु छन् । कांग्रेसबाट अब्दुल रज्जाक, डिल्ली चौधरी, राजु खनाल र धनबहादुर केसी (डिबी) को […]

रुपन्देही – १ काे २ मा कांग्रेसका अब्दुल रज्जाक विजयी

बुटवल – रुपन्देही क्षेत्र नम्बर १ काे २ बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी भएका छन् । उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्। निर्वाचन कार्यालयका अनुसार कांग्रेसका रज्जाकले १२१२१ मत प्राप्त गरि विजयी हुदा न्यौपानेले ११२९५ मत प्राप्त गरेका छन्। निर्वाचन आयोग सहायक निर्वाचन अधिकृत सिता घिमिरेले नतिजा औपचारिक रूपमा घोषणा […]

रुपन्देही १ (ख) मा काँग्रेसका अब्दुल रज्जाक विजयी

रुपन्देही क्षेत्र नम्बर १ (ख) मा नेपाली काँग्रेसका अब्दुल रज्जाक विजयी भएका छन्। उनले एमालेका दधिराम न्यौपानेलाई पराजित गरेका हुन्।...

अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने । “यि युद्ध अपराध हुन् ।”न्यायाधीश कोलले भने, “७६ वर्षीय राफीफले १९८३–८८

कांग्रेस केन्द्रीय सदस्यमा रज्जाक, अन्सारी र जागा विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज सार्वजनिक भएको मत परिणामअनुसार केन्द्रीय सदस्य मुस्लिम (खुला) दुई पदमा अब्दुल रज्जाक दुई हजार ३९० मत र अब्दुल सतार दुई हजार २२८ मतका साथका साथ निर्वाचित भएका छन् । सो पदमा उम्मेदवारहरु अकिल मियाँले एक हजार ५९९, अब्दुल रहिमले २९९, मो इर्शाद अन्सारीले एक हजार ४२१, मो नशिर सिद्दिकीले १२३, मोख्तार अहमदले २१८, मोहम्मद निजामुद्दिनले १७९, सलाउ द्दिन मियाँले १६८ र हसन अन्सारीले ४०१ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको...

रुपन्देहीका ५ राजनीतिक दलद्वारा अदालतको फैसलाको समर्थन

रुपन्देहीस्थित विभिन्न ५ राजनीतिक दलका नेताले संवैधानिक इजलासको फैसलाप्रति समर्थन जनाएका छन् ।संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गरेकोमा स्वागत गर्दै उनीहरुले लोकतन्त्र, न्याय र विधिको शासनलाई न्यायालयले बचाएको टिप्पणी गरेका छन् ।नेपाली काँग्रेसको रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले संयुक्त विज्ञप्ति जारी गर