ठग्ने हक माग्दै हलवाला

सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको ? शुक्रवार साप्ताहिकले खोतल्ने प्रयास गरेको छ ।

सम्बन्धित सामग्री

भाट–भटेनीको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास

सामाजिक सञ्जालमा भाट–भटेनी सुपर मार्केटको नक्कली अकाउन्ट बनाएर ठग्ने प्रयास गरिएको छ । भाट भटेनीको नयाँ शाखा खोल्दा ५ हजारसम्म नगद पाउने भन्दै ठगी गर्ने समूहले प्रश्नोत्तर भर्न आग्रह गरेको सन्देश सामाजिक सञ्जालमा भाइरल छ । त्यस्ता मेसेज ‘झुटो हो, सचेत हुनुस्’ भनेर सो सुपरमार्केटले आफ्नो आधिकारिक वेभसाइटबाट सन्देश जारी गरेको छ । नक्कली आईडी बनाएर ठग्ने प्रयास भएको र त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिएको भाटभटेनी सुपर मार्केटका मेनेजर पानु पौडेलले रातोपाटीलाई बताए ।

यात्रु ठग्ने ट्याक्सी चालकमाथि मुद्दा चलाउँदै सरकार

के तपाईं ट्याक्सी चढ्दा ठगिनु भएको छ ? तपाईंलाई त्यसरी ठग्ने ट्याक्सी चालकलाई सरकारले अब नगद जरिबाना मात्रै नभई मुद्दा नै चलाउन थालेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ

काठमाडौँ,२३ असार । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–३ घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ । कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क […]

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।...

रोजगारी दिन्छु भन्दै ठग्ने महुन्याल एजुकेशनले विद्यार्थीलाई पैसा फिर्ता गर्‍यो

रोजगारी दिन्छु भन्दै बेरोजगार युवा युवतीलाई ठग्ने महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्युट प्रालिले विद्यार्थीबाट लिएको पैसा फिर्ता गरेको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्युट...

विराटनगरमा विरामी ठग्ने बिचौलियाको बिगबिगी

विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाहरुको विगबिगी  अझै निरुत्साहित हुन सकेको छैन। अस्पताल र औषधी पसलले दिने कमिसनका लागि उपचार गराउन आउने सोझा विरामी ठग्नेहरुलाई मोरङ प्रहरीले पक्राउ गरी...

विराटनगरमा विरामी ठग्ने बिचौलिया सक्रिय, ४ जना पक्राउ

विराटनगरमा उपचार गराउन आएका विरामीलाई ठग्ने विचौलियाहरु सक्रिय रहेको पाइएको छ। अस्पताल र औषधी पसलले दिने  कमिसनका लागि उपचार गराउन आउने सोझा विरामीहरुलाई राम्रो डाक्टर छ उपचार राम्रो हुन्छ भन्दै...

बाबुराम भट्टराईको प्रश्न– पहाडी मतदाता ठग्ने र मधेसी मतदाता ठग्ने कसरी एकै ठाम?

काठमाडौं। जसपा नेता डा. बाबुराम भट्टराईले आफ्ना दलका केही नेता सरकारमा गएपछि व्यङ्ग्य गरेका छन्। उनले ट्विट गरे, “यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टरसमर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवको मुकुण्डो उत्रिएन त?”

सीपमूलक तालिम दिने भन्दै सर्वसाधारण ठग्ने पक्राउ

सीपमूलक तालिम र वैदेशिक राहत दिलाउने आश्वासन दिएर सर्वसाधारण ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा गणेशमान चारनाथ नगरपालिका– ८ का ४७ वर्षीय रामबलीकुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि...