हेटौंडा : बागमती प्रदेश सरकारले स्थायी प्रादेशिक संरचना निर्माण गर्न जग्गा छनोट गरेर स्वीकृति मागेको करिब चार महिना भयो तर, केन्द्र सरकारले चासो देखाएको छैन। प्रदेश सरकारको पहिलो कार्यकाल सकिनैलाग्दा स्थायी संरचना बन्ननसकेको हो। प्रदेश मातहतका केही मन्त्रालय एउटै भवनमा कोचिएर बसेका छन् भने केही भाडाको घरमा। आफ्नै संरचना नहुँदा प्रदेश सरकारको ढुकुटीबाट वार्षिक लाखौँ रुपैयाँ बजेट घरभाडामा मात्रै जाने गरेको छ। भवन अभावमा प्रदेशका ४ वटा मन्त्रालय एउटै भवनमा राखिएको छ। गठबन्धन ने