नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

२४ पुस, काठमाडौं । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ । हेर्नुहोस् नेपाल एयरलाइन्सको सूचना–

सम्बन्धित सामग्री

नेपाल आउने हवाई यात्रुको साथमा कोरोना खोप प्रमाणपत्र अनिवार्य

२८ पुस, काठमाडौं । हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले क्यूआर कोडसहितको कोभिड–१९ खोपको प्रमाणपत्र बोक्नु पर्ने भएको छ । यस्तो प्रमाणपत्र नहुने यात्रुले ७२ घण्टा भित्रको आरटी–पीसीआर नेगेटिभ परीक्षण रिर्पोट पेश गर्नु पर्ने प्रावधान छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सूचना निकाल्दै यसबारे यात्रुलाई सूचित गरेका […]

नेपालमै पीसीआर गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

२ माघ, काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन पठाउने निर्णय गर्‍यो । यसपछि नेपाल एयरलाइन्सले रिर्पोट बिनै यात्रु रहेको भनी आलोचना भयो । तर, नेपाल एयरलाइन्सका अनुसार ती यात्रुसँग नियम अनुसार नै ७२ घण्टा भित्रको पीसीआर रिर्पोट […]

नेपाल एयरलाइन्सले फिर्ता बोलायो मलेसिया स्टेसनका तीन कर्मचारी

२१ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसया स्टेसनमा खटिएका तीन उच्च तहका कर्मचारीलाई कारवाही गरेको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार दुई वर्षका लागि खटिएका उनीहरुलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय निगमको पोष्टिङ कमिटीले गरेको हो । गत ३० डिसेम्बर २०२० का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजमा एक यात्रुको पीसीआर रिर्पोट […]

सरकारी रिपोर्टलाई मात्र मान्यता

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको

यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध

२७ कात्तिक, काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्स (वायुसेवा निगम) को उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स …