यात्रुमा कोरोना देखिएपछि निगमलाई हङकङमा तेस्रोपटक प्रतिवन्ध

२७ कात्तिक, काठमाडौं । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नेपाल एयरलाइन्स (वायुसेवा निगम) को उडानलाई हङकङले पुनः उडानमा रोक लगाएको छ । अब नेपाल एयरलाइन्स …