२८ पुस, काठमाडौं । हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले क्यूआर कोडसहितको कोभिड–१९ खोपको प्रमाणपत्र बोक्नु पर्ने भएको छ । यस्तो प्रमाणपत्र नहुने यात्रुले ७२ घण्टा भित्रको आरटी–पीसीआर नेगेटिभ परीक्षण रिर्पोट पेश गर्नु पर्ने प्रावधान छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले सूचना निकाल्दै यसबारे यात्रुलाई सूचित गरेका […]