दश सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले उक्त सम्पत्ति देखाएको हो। महालेखाले अध्ययनका क्रममा ४४ सरकारी निकायसँग जानकारी मागेपछि १० निकायले मात्र सम्पत्ति विवरण दिएका थिए। देशभर १ हजार ६८६ सरकारी कार्यालय छन्।

सम्बन्धित सामग्री

सहकारी र सञ्चालकको सम्पत्ति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गराउन सुझाव

काठमाण्डाै – सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले  जानकारी दिनुभयो । गएको वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतको संयोजकत्वमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ गठन गरेको थियो । प्रतिवेदनमा संस्थाको स्थिर सम्पत्ति, अन्यन्त्र भएका लगानी र सञ्चालकको सम्पत्तिसमेत बेचेर पनि बचतकर्तालाई ...

सहकारी संकट समाधानको एउटा उपाय

समस्यामा परेका सहकारीले तत्काल श्वेतपत्र जारी गरेर दायित्व स्वीकार गरून्। अनि भएको स्थिर सम्पत्ति वा लगानी उठाउने र फरफारक गर्ने समय करिब दुई वर्ष लिएर हिसाब फस्र्योट गर्नेतिर लागुन्। अहिलेको संकट समाधानको एउटा बाटो यो …

इरान र इराक स्थिर सम्पत्ति प्रयोग गर्न नयाँ संयन्त्रमा सहमत

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली शमखानीले आइतबार इराकको भ्रमणपछि आईआरएनएसँगको अन्तर्वार्तामा उक्त टिप्पणी गरेका हुन्।

सहकारी संस्थाहरूलाई घरजग्गामा लगानी नगर्न निर्देशन (निर्देशनसहित)

काठमाडौँ । पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ । कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो । यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाएको छ । विभागको निर्देशनमा […]

कतारको अनुभवले बुटवलमा च्याउकाे बहार ल्याएका ऋषव

आफूले विदेशमा सिकेको सीपले यहाँ आएर यसरी व्यवस्थित बनाउन पाएकोमा ऋषव दंग छन् । उनले विनालगानी सुरु गरेको अभियानको प्रतिरुप सवलको स्थिर सम्पत्ति नै एक करोड नाघेको छ ।

ग्रिनलाइनका सञ्चालक भागेपछि बैंकहरूको ८० करोड जोखिममा

विदेशबाट आयातित महँगा रक्सी विक्रेताका रूपमा परिचित ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ऋण नतिरी भागेपछि बैंक तथा वित्तीय संस्थाको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ । अधिकांश चालु पुँजी कर्जा (स्टक हाइपोथिकेटेड) रहेकाले सबैमा स्थिर सम्पत्ति धितो छैन भने भएको पनि पर्याप्त छैन । यस्तो अवस्थामा गोदाममा स्टकमा रहेको सरसामान बिक्री गरेर कर्जा असुली गर्नुपर्छ ।

माओवादीको स्थिर सम्पत्ति मात्रै ६६ करोड

नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति कति होला, भन्ने उत्सुकता मेटिएको छ। माओवादी केन्द्रको सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ। आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय ...

दश सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० सरकारी निकायको स्थिर सम्पत्ति २ खर्ब ४० अर्ब १८ करोड ५१ लाख रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको अध्ययनले उक्त सम्पत्ति देखाएको हो। महालेखाले अध्ययनका क्रममा ४४ सरकारी निकायसँग जानकारी मागेपछि १० निकायले मात्र सम्पत्ति विवरण दिएका थिए। देशभर १ हजार ६८६ सरकारी कार्यालय छन्।

चीनको औद्योगिक उत्पादन बढ्यो

चीनको औद्योगिक उत्पादन गत वर्षको समान अवधिको तुलनामा यो वर्षको सुरु दुई महिनाको अवधिमा ७.२ प्रतिशतले वृद्धि भएको छ । यसैबीच स्थिर सम्पत्ति लगानी वृद्धि पनि ७.९ प्रतिशतमा पुगेको छ । यी दुवैको वृद्धि अपेक्षाभन्दा बढी हो ।