सहकारीलाई विभागको निर्देशन– सेयर लाभांश र कर्मचारीलाई बोनस नबाँड्नु, घरजग्गामा लगानी नगर्नू

काठमाडौं । सहकारीले स्थिर सम्पत्ति (घर तथा जग्गा)मा कर्जा लगानी गरेर जोखिम बढाएपछि यस्ता कर्जा सकेसम्म प्रवाह नगर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले मंगलबार निर्देशनमार्फत सहकारीहरूलाई घर तथा जग्गामा सकेसम्म कर्जा लगानी नगर्न भनेको हो । कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यावसायमा लगानी गर्नुपर्ने निर्र्देशनमा उल्लेख...