कतारको अनुभवले बुटवलमा च्याउकाे बहार ल्याएका ऋषव

आफूले विदेशमा सिकेको सीपले यहाँ आएर यसरी व्यवस्थित बनाउन पाएकोमा ऋषव दंग छन् । उनले विनालगानी सुरु गरेको अभियानको प्रतिरुप सवलको स्थिर सम्पत्ति नै एक करोड नाघेको छ ।