पढाइ सुधार्न घर–घरमा शिक्षक

धरान (सुनसरी) – विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन्। नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले शैक्षिकस्तर थप उकास्न विद्यार्थीका घर–घरमा जाने अभियान सुरु गरेको हो। दसैँ, तिहारलगायत बिदा सदुपयोग गर्दै विद्यालय व्यवस्थापन समिति र शिक्षकले पहिलो चरणमा विद्यार्थीको घर–घरमा पुगेर घरदैलो अभियानको […]

सम्बन्धित सामग्री

लिमीको विद्यालयमा माइसन बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी

सिमकोट- उत्तरी चीनसँगको सिमाना जोडिएको नाम्खा गाउँपालिका- ६ को हिमालपारिको गाउँ लिमीको एक विद्यालयमा तापक्रम माइनस बीस डिग्री सेल्सियसमा पनि पढाइ जारी राखिएकाे छ। लिमीको एकमात्र विद्यालय सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकल तामाङले एक्कासि हिमपात हुँदा पनि विद्यालयमा पढाइ जारी राखिएको बताए। बालबिकासदेखि कक्षा छसम्म पठन-पाठन हुने उक्त विद्यालयमा हिउँदे बिदामा पनि पढाइ सुचारु भएको […]

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौँ,३ फागुन । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक […]

विषयगत शिक्षक अभावमा पढाइ नभएको भन्दै विद्यार्थी आन्दोलित

२२ माघ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरु आइतबार आन्दोलनमा उत्रेका हुन् । उनीहरुले प्रदर्शन गर्दै वडा नं. १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् । वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा […]

अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आएकी उनी अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्छन् । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हुँदै आएको छ । अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी

केन्द्रीय आयुर्वेद विद्यापीठमा छैनन् पर्याप्त प्राध्यापक, नियमित हुँदैन पढाइ

दाङ : बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बीएएमएस) अध्यापनका लागि ५१ प्राध्यापकको दरबन्दी छ। तर अहिले यहाँ पाँच–सात जनाले मात्रै पढाइरहेका छन्।सीमित प्राध्यापकका कारण नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थी गुनासो गर्छन्। ‘अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर सीमित शिक्षक छन्, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ&rsq

निर्वाचनको असर : शिक्षक अझै विद्यालय फर्किएनन्, पठनपाठन प्रभावित

काठमाडौं : मंसिर ४ को निर्वाचनका लागि सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा तीन दिन बिदा दिएको थियो। तर निर्वाचनमा खटिएका सबै शिक्षक तथा कर्मचारी अझै नफर्किँदा पढाइ प्रभावित भएको छ।कतिपय शिक्षक अझै मतगणनास्थलमा खटिएका छन्। त्यसैले पनि पठनपाठनमा असर पुगेको हो। सुनसरी लगायत जिल्लामा मतगणना भइरहेको छ। दोलखा, स्याङजा–२, बाजुरामा पुनः मतदान हुन बाँकी छ। परिणाम आइसकेका कतिपय स्थानमा पनि शिक्षक विद्यालय नपुग्दा नियमित पढाइ हुन सकेको छैन।बनेका संरचना हटाइएननि

परीक्षार्थीहरू किन शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न सकिरहेका छैनन् ?

काठमाडौं : माध्यमिक तह तृतीय श्रेणीको नतिजाले शिक्षक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने देखिएको छ।शिक्षक सेवा आयोगले प्रकाशित गरेको नतिजाले यहाँको शिक्षा क्षेत्रको पढाइ र शिक्षक पेशाप्रतिको आकर्षणमै प्रश्न उठेको छ।आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुलामा १ हजार ५५२ पदका लागि विज्ञापन गरेकोमा १ हजार १८२ जना मात्र शिक्षक सिफारिश भएका छन्।आवश्यकताअनुसार ३७० जना शिक्षकमा सिफारिश हुन सकेनन्। शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार ३ हजार ७७४ जना परीक्षार्थील

विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित

काठमाडौँ– बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो […]

बाढीले विद्यालय बगायो, टेन्टमा पढाइ

मनाङको नासों गाउँपालिका–१ तालगाउँमा रहेको भानु माविको भवन बाढीले बगाएपछि पढाइ प्रभावित भएको छ । विद्यालय मस्र्याङ्दीमा बगेसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् ।  तालगाउँमा रहेको भानु माविको भवन १ असारमा...