पीपीएल फाइनलः घरेलु टोली पोखरा र चितवन उपाधिका लागि भिड्दै, कसले मार्ला बाजी? :: Pahilopost.com

काठमाडौँः पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेल आज हुँदैछ। घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज उपाधिका लागि भिड्दैछन्।  चितवन राइजोजलाई राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेका छन्। भने, पोखराको नेतृत्व राष्ट्रिय टिमकै अर्का प्रभावशाली खेलाडी शरद भेषावकरले गरेका छन्।  लिग चरणमा अंक तालिकामा शीर्ष

सम्बन्धित सामग्री

इपीएलमा उपाधिका लागि चितवन र पोखरा भिड्दै

इपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल १२:१५ बजे सुरु हुनेछ।

ईपीएल : उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधिका लागि आज चितवन टाइगर्स र पोखरा राइनोज खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । चितवनले पहिलो क्वालिफायरमा पोखरालाई हराउँदै फाइनलमा पुगेको हो । पोखराले भने दोस्रो क्वालिफायरमा भैरहवालाई हराउँदै चितवनसँगको भेट पक्का गरेको हो । पोखरा विनोद भण्डारीको कप्तानीमा र चितवन, सोमपाल कामीको कप्तानीमा खेल्दैछ । दुवै टोली पहिलो पटक ईपीएल क्रिकेटको फाइलनमा पुगेका हुन्। यो संस्करणको ईपीएलमा चितवन र पोखराले दुई खेल खेल...

इपिएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

काठमाडौं : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा आज चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम यो संस्करणमा पहिलो पटक उपाधिको खोजिमा हुने छन्।शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन आफ्नो पोखराविरुद्धको रवाफ कायम राख्ने ध्याउनमा हुँदा पोखरा भने चितवनसँग बदला लिंदै उपाधि चुम्ने दाउमा छ। फाइनल खेल १२:१५ मा सुरु हुने छ।दुवै टिमले यसअघि जारी प्रतियोगितामा एक अर्का विरुद्ध दुई पटक प्रतिस्पर्धा गर्दा दुवैमा चितवन विजयी भएको थियो। पछिल्लो पटक भए

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।

ईपीएलको फाइनलका लागि चितवन र पोखरा तयार

२२ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधिका लागि शनिबार चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम पहिलो पटक फाइनल पुगेकाले ईपीएलको चौथो संस्करणले नयाँ विजेता पाउनेछ । यसअघि पहिलो संस्करणमा पञ्चकन्या तेज च्याम्पियन बनेको थियो । त्यसबेला कर्पोरेट शैलीमा प्रतियोगिता भएको थियो । दोस्रो संस्करणमा विराटनगर […]

इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले...

इपिएलको उपाधिका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं : भैरहवा ग्लाडिएटर्सलाई सात विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ।दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाइनल पुगिसकेको छ। बिहीबार भएको खेलमा भैरहवाले दिएको एक सय २० रनको लक्ष्य पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन बनाउँदै पूरा गर्‍यो।पोखराको जितमा साहान अराचचिगेले अर्धशतक बनाए। पोखराका लागि साहान अराचचिगे र विपिन रावलले अविजित ८८ र

भैरहवालाई पराजित गर्दै पोखरा एभरेष्ट प्रमियर लिगको फाइनलमा

काठमाडौं : भैरहवा ग्लाडियटरलाई हराउँदै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीवार कीर्तिपुरमा भएको क्वालिफायरमा पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो। १० बल बाँकी रहदै पोखराले जित निकालेको हो। योसँगै उसले उपाधिका लागि चितवन टाइगरसँग फाइनल खेल्नेछ। टस जितेर पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो। भैरहवाले…

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिका लागि अहिले चितवन राइनोज र पोखरा पल्टन खेलिरहेका छन् । आज पोखराले टस जितेर पहिला बलर रोजेको छ।     चितवन पारस खड्का र पोखरा शरद भेषावकरको ...