विनालाई सुदुरपश्चिमको अध्यक्ष बनाउन प्रचण्डले राखे पद रिक्त !

नेकपा (माओवादी केन्द्र) को ३ भदौमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो। प्रदेश १ मा राम कार्की इन्चार्ज तथा सावित्रीकुमार काफ्ले, ...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष झक्कु कि उर्मिला ?

काठमाडौं,२४ फागुन । राष्ट्रिय सभाको रिक्त अध्यक्षका लागि आगामी २९ गते निर्वाचन हुँदैछ । ६ वर्षे कार्यकाल पूरा गरेर गणेशप्रसाद तिमिल्सिना गत २० फागुनमा बिदा भएपछि हाल अध्यक्ष पद रिक्त रहेको छ । २० गतेबाट रिक्त रहेको सो पदमा २९ गते निर्वाचन हुन लागेको हो । हाल राष्ट्रिय सभाको सञ्चालन उपाध्यक्ष उर्मिला अर्यालले गरिरहेकी छन् […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासहित एक तिहाई सदस्यको पद रिक्त हुँदै

काठमाडौं – आउँदो फागुनमा राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ । पहिलो पटक राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका १९ र एक जना मनोनितसहित २० जना राष्ट्रियसभा सदस्य फागुन २० गतेबाट बिदा हुँदैछन् । स्थायी संसदका रूपमा लिइएको राष्ट्रियसभामा हरेक २-२ वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रियसभाको पहिलो निर्वाचनमा समान एक तिहाइ सांसदको […]

जनप्रतिनिधिविहीन २२ स्थानमा उपनिर्वाचन गरिने

काठमाडौँ : देशका तीनै तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको पदपूर्तिका लागि उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगका अनुसार हाल देशका २२ स्थान जनप्रतिनिधिविहीन छन्। तीमध्ये सबैभन्दा धेरै स्थानीय तहअन्तर्गत १७ जना वडाध्यक्ष पद रिक्त छन्।तीमध्ये २ जना पालिका उपाध्यक्ष, १ जना पालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्यसँगै हालैमात्र निधन भएका पूर्वसभामुख एवम् संघीय सांसद सुवासचन्द्र नेम्वाङ सहित २२ स्थान जनप्रतिनिधिविहीन हुन पुगेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।आयोगले रिक्त

उमा रेग्मीलाई तीन पद : मन्त्री, कांग्रेस केन्द्रीय सदस्य र महिला संघको अध्यक्ष

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन। संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए। उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित […]

काँग्रेस नेतृ उमा रेग्मीलाई तीन पद

नेपाली काँग्रेसको भ्रातृ संघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन । संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए ।उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन् । संघकी अध्यक्ष रेग्मी मन्त्रीका साथै काँग्रेस केन्द्रीय सदस्यसमेत हुन् । हालै उनलाई काँग्रेस सभापति देउवाले केन्द्रीय

एमाले इलामको अध्यक्षको जिम्मेवारी बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो । बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो ।एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफेर गरेको छ । एमालेले संगठन विभागको जिम

एमाले इलामको अध्यक्षको जिम्मेवारी महेश बस्नेतलाई

नेकपा एमाले जिल्ला कमिटी इलामको अध्यक्षमा महेश बस्नेत चयन भएका छन् । पार्टी सचिवालय बैठकले शनिवार बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।बस्नेत यसअघि जिल्ला कमिटीको सचिव थिए । नेकपा एमाले इलामका अध्यक्ष राम राना चितवनमा सम्पन्न दशाैँ महािधवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि अध्यक्ष पद रिक्त थियो । एमालेको उपाध्यक्षमा निर्वाचित भक्त केशी नेकपा एकिकृत समाजवादीमा लागेपछि उपाध्यक्ष पद पनि रिक्त छ । एमाले इलामको सचिवालय बैठकले अन्य जिम्मेवारी पनि हेरफरेर गरेको छ । एमालेले संगठन विभागको ज

कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त

काठमाडौं। कैलालीमा एक उपप्रमुखसहित ३ वडाअध्यक्षको पद रिक्त भएको छ। माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परी पदमुक्त हुनेमा भजनी नगरपालिकाका उपप्रमुखसहित तीन वडाअध्यक्ष छन्। गौरिगंगा र बर्दगोरिया नगरपालिका–४ र गोदावरी नगरपालिका–१ का वडाअध्यक्ष कारबाहीमा परेका हुन्। महोत्तरीका साम्सी गाउँपालिकाका अध्यक्ष, सिरहा लहान नगरपालिकाका नगरकार्यपालिका सदस्य, ओखलढ्ंगा चम्पादेवी गाउँपालिकाका–७ का वडाअध्यक्ष कारबाहीमा परेपछि पद रिक्त भएको छ।

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।