काठमाडौँ : देशका तीनै तहमा रिक्त रहेका जनप्रतिनिधिहरूको पदपूर्तिका लागि उपनिर्वाचन हुने भएको छ।निर्वाचन आयोगका अनुसार हाल देशका २२ स्थान जनप्रतिनिधिविहीन छन्। तीमध्ये सबैभन्दा धेरै स्थानीय तहअन्तर्गत १७ जना वडाध्यक्ष पद रिक्त छन्।तीमध्ये २ जना पालिका उपाध्यक्ष, १ जना पालिका अध्यक्ष र एकजना प्रदेशसभा सदस्यसँगै हालैमात्र निधन भएका पूर्वसभामुख एवम् संघीय सांसद सुवासचन्द्र नेम्वाङ सहित २२ स्थान जनप्रतिनिधिविहीन हुन पुगेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।आयोगले रिक्त