शताब्दी पुरुष जोशीलाई राष्ट्रिय परिचय पत्र प्रदान

काठमाडौँ– वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी र उनका पत्नी राधादेवी जोशीलाई सोमबार राष्ट्रिय परिचय पत्र प्रदान गरिएको छ । गृहसचिब टेकनारायण पाण्डेले परिचय पत्र प्रदान गरे । परिचय पत्र प्रदान कार्यक्रममा राष्ट्रिय परिचय पत्र विभागका महानिर्देशक तिर्थराज भट्टराई, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विजय अवालेलगायतको […]

सम्बन्धित सामग्री

असोज ६ र ७ गते चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने

संघले शनिबार एक सूचना जारी गरी असोज ६ र ७ गते संघको केन्द्रीय कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाइने भएको हो।

चिकित्सकहरूको राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाइने

काठमाडौँ । चिकित्सकहरूले नेपाल चिकित्सक सङ्घको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र सङ्घको कार्यालयबाट बनाउने भएको हो । राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरूले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो […]

चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाइने

चिकित्सकहरुले नेपाल चिकित्सक संघको कार्यालयबाट राष्ट्रिय परिचय पत्र बनाउन पाउने भएका छन् । पञ्जीकरण विभागले असोज ७ गतेसम्म चिकित्सकहरूका राष्ट्रिय परिचय पत्र संघको कार्यालयबाट बनाउने भएको हो ।राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सकहरुले सोमबार बिहान १० देखि बिहीबार दिउँसो ४ बजेसम्म, शुक्रबार बिहान १० देखि १२ बजेसम्म र शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कागजपत्र उठाउनु पर्ने छ । सरकारले सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन आग्रह गरेको छ ।

चिकित्सक संघको केन्द्रीय कार्यालयमै चिकित्सकको राष्ट्रिय परिचय पत्र बनाइने

नेपाल चिकित्सक संघको पहलमा चिकित्सकहरुको राष्ट्रिय परिचय पत्र संघको केन्द्रीय कार्यालयमै बनाइने भएको छ।

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

काठमाडौं : असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो गरेका छन्। काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय  सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरको छ।परिचयपत्र बनाउनको लागि सर्वसाधरणहरू बिहान ४

काठमाडौँमा सुरु भयाे राष्ट्रिय परिचय पत्र वितरण

काठमाडाैँ- असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेकाे छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो। सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह नभएको भन्दै गुनासो […]

काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

काठमाडौं । असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो । सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सजह […]

काठमाडौँमा राष्ट्रिय परिचय पत्र वितरण सुरु

असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण गरिरहेको छ। निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो।...

राष्ट्रिय परिचय पत्र वडामा

राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ। वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो।...

२ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध हुने

काठमाडौं : सरकारले २ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले यसबारे बताएका हुन्।