१५० स्वर्ण जित्दै आर्मी पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा नेपाल आर्मी शीर्ष स्थानमा रहेको छ। उसले अहिलेसम्म तीन सय १४ पदक जितेको छ। उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ। आयोजक गण्डकी प्रदेश प्रदेश पदकमा अग्रस्थानमा छ। गण्डकीले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ।यसैगरी बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्य

सम्बन्धित सामग्री

९६ स्वर्णसहित शीर्ष स्थानमा आर्मी

पर्वत : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय त्रिभुवन आर्मी क्लबले आफूलाई निरन्तर शीर्ष स्थानमा राखेको छ।राष्ट्रिय खेलकुद परिषद्को बुधबार दिउँसोसम्मको तथ्याङ्क अनुसार आर्मीले ९६ स्वर्ण, ६७ रजत र ४३ कांस्य गरेर २०६ वटा पदक आफ्नो पक्षमा पारेको छ। दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लबको अग्रता कायमै छ। हालसम्म पुलिसले ३८ स्वर्ण, ३६ रजत र ४२ कांस्य गरेर ११६ पदक जितेको छ।पहिलो स्थानमा रहेको आर्मी र दोस्रो स्थानमा रहेको पुलिसबीच पदकमा फराकिलो अन्तर रहे पनि दो

८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी पदक तालिकामा शीर्ष स्थानमा रहेको छ । बुधबार बिहानसम्मको खेलको परिणाम अनुसार नेपाली सेना सेना ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । सेनाको यो पदक संख्या दोस्रो स्थानमा रहेको नेपाल पुलिसको […]

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी, कात्तिक २ । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले […]

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।यसैगरी सशस्त्र प्रहरी बलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्

नवौँ राष्ट्रिय खेलकुद : १८५ पदकसहित आर्मी शीर्ष स्थानमा

कास्की – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ। आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ। नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र […]

आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १ ।  नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ । आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ । विभागीय टोली […]

नवौं राष्ट्रिय खेलकुद : आर्मी ६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। कुल एक सय ३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ। विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब […]

नवौँ राष्ट्रिय खेलकुद : १२८ पदक जितेको आर्मी अग्रस्थानमा

काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ६१ स्वर्ण, २९ रजत र २८ कास्यसहित १२८ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५  पदक जितेको  नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।१४ स्वर्णसहित ५९ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रहँदा आयोजक गण्डकी

नवौँ राष्ट्रिय खेलकुदमा ३६ पदकसहित आर्मी क्लब शीर्ष स्थानमा

काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ । आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ । यस्तै, दोस्रोमा रहेको वाग्मतीले छ स्वर्ण, पाँच रजत र दुई कास्य गरेर १३ वटा पदक जितेको छ । यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले दुई स्वर्णसहित १०, नेपाल पुलिसले दुई स्वर्णसहित ६, सुदूरपश्चिमले एक स्वर्णसहित चार, लुम्बिनीले चार रजत, प्रदेश एकले पाँच कास्य र एनआरएनएले एक कास्य पदक जितेका छन् । कर्णाली र मधेस प्रदेशले अह...

नवौं राष्ट्रिय खेलकुद : आर्मी शीर्ष स्थानमा कायमै

कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी देखीएका छन् । आर्मीले शीर्ष स्थानमा रहँदा कर्णाली, मधेश प्रदेश र एनआरएनएले कुनै पदक प्राप्त गर्न सकेको छैन । आर्मीले ९ स्वर्ण, ९ रजत र १० कास्यसहित २८ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले ५ स्वर्ण, रजत र २ कास्य सहित १० पदक जितेको छ । एपिएफले ४ स्वर्ण, ६ रजत र ९ कास्य सहित १९ पदक जितेको छ भने नेपाल पुलिस क्लवले २ स्वर्ण, १ रजत र २ कास्य सहित ५ पदक पाएको छ ।  पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण र ३ क...