काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले पदक तालिकामा अग्रतालाई कायमै राखेको छ।गण्डकी प्रदेशमा जारी प्रतियोगितामा ६१ स्वर्ण, २९ रजत र २८ कास्यसहित १२८ वटा पदक जितेको आर्मी पदक तालिकाको शीर्ष स्थानमा कायमै छ। २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५ पदक जितेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ। १६ स्वर्ण, २५ रजत र ३३ कास्यसहित ७४ पदक जित्दै नेपाल पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छ।१४ स्वर्णसहित ५९ पदक जितेको बागमती प्रदेश चौथो स्थानमा रहँदा आयोजक गण्डकी