काठमाण्डाै - गण्डकी प्रदेशमा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।
आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ ।
यस्तै, दोस्रोमा रहेको वाग्मतीले छ स्वर्ण, पाँच रजत र दुई कास्य गरेर १३ वटा पदक जितेको छ ।
यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले दुई स्वर्णसहित १०, नेपाल पुलिसले दुई स्वर्णसहित ६, सुदूरपश्चिमले एक स्वर्णसहित चार, लुम्बिनीले चार रजत, प्रदेश एकले पाँच कास्य र एनआरएनएले एक कास्य पदक जितेका छन् ।
कर्णाली र मधेस प्रदेशले अह...