जनशक्तिको अभावमा १० लाख ३० हजार हेक्टर जमिन खेर

काठमाडौं, २८ वैशाख। कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा उनले उत्पादन बढाउन जमिन र बिउको आवश्यकता भएपनि जनशक्तिलाई बढाउन उत्तिकै आवश्यक भएको जनाए। उनले भने,‘श्रम शक्ति र जनशक्तिको आवश्यक छ । जनशक्ति नभएको कारणले जमिनहरु बाँझो छ।’

सम्बन्धित सामग्री

बाँझो जमिनमा सामूहिक र सहकारी खेती गरिनेछः मन्त्री भुसाल

अर्घाखाँची – कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन्। नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए। […]

साढे १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै, खेतीपाती गर्नैपर्ने नीति ल्याउँदै सरकार

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् ।   अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए ।  कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा ८ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।  मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए । खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए । रासस

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल

काठमाडौं, १७ बैशाख । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले […]

काठमाडौंको एक घर जसको ताला फोडेर डलरसहित चोरियो १ करोडको धनमाल

काठमाडौंः काठमाडौंको एक घरमा शुक्रवार राति धनमाल चोरी भएको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ मेडिकल चोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी चोरी भएको प्रहरीले जानकारी दिएको छ। करिब साढे ६४ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रूपैयाँ समेत गरी करिब १ करोड १० लाख…

पशुपतिनाथमा १० लाख दर्शनार्थी, ३० हजार साधुसन्त

काठमाडौं, १७ फागुन । पशुपति क्षेत्र विकास समितिका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले आज १० लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै निर्देशक डा. खतिवडाले भने, “महाशिवरात्रिका अवसरमा सहज दर्शनका लागि बिहान ३ बजेबाट पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरेका […]

बजारमा सिटामोलको अभाव छैन : स्वास्थ्य मन्त्रालय

सरकारले बजारमा प्यारा सिटामोलको अभाव नभएको जिकिर गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले बजारमा सिटामोल लगायत कुनै पनि औषधिको अभाव नभएको बताए । उनले प्रदेशिक स्वास्थ्य आपूर्ति कार्यालय विराटनगरमा २७ लाख ६४ हजार, प्रदेशिक आपूर्ति केन्द्र धनुषामा २१ लाख ३० हजार, प्रदेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडामा १० लाख ९८ हजार, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्र बुटवलम

पाकिस्तानको ऋण ३० हजार खर्ब नाघ्यो : देश चलाउन समस्या भइरहेकाे छ - इमरान खान

काठमाण्डाै – पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताउनुभएको छ । उहाँले देशमा ऋण बढिरहेको र नागरिकले कर तिर्न चासो नदिँदा अवस्था झनै खराब भइरहेको बताएको समाचार संस्था एनडीटीभीले जनाएको छ ।उहाँले देश चलाउन पैसाको अभाव हुँदै गएको चिन्ता जनाउनुभएको खबरमा उल्लेख छ । पाकिस्तानमा जम्मा ३० लाख जनाले मात्रै कर तिर्ने गरेको र त्यसमा पनि १० लाख जनाले निकै कम मात्रामा आम्दानी देखाएर कर छल्ने गरेको पाइए...

२ दिन मै १० लाख बढीले भरे सामलिङ्ग पावरको आईपिओ

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १९ गुणा बढीको आवेदन परेको छ ।  शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १०  लाख ६३ हजार २  सय १६ जना आवेदकबाट १ करोड २९ लाख ५९ हजार ४० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

कूल जनसङ्ख्याको १.४ प्रतिशतलाई खोप प्रदान

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको  अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा चार लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए ।      सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रा...

१४ गते कोभिड-१९ को खोप अभियान सुरु हुँदै

काठमाडौं : कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ। पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ। भारतले अनुदान सहयोग उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका…