काठमाडौं : कोभिड-१९ विरुद्धको खोप अभियान माघ १४ गतेदेखि सुरु हुने भएको छ। पहिलो चरणमा भारतले अनुदान स्वरुप दिइएको १० लाख डोज खोपबाट पहिलो चरणमा चार लाख ३० हजार जनालाई खोप दिइने छ।
भारतले अनुदान सहयोग उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका…