पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ- अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाउँपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज बिहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ। अविरल वर्षासँगै खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ – अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अबरुद्ध भएको छ ।   आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घोप्टेभीरको पहिरोका कारण वैकल्पिक मार्ग

लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि उक्त मार्गबाट पैदल यात्रा अहिले सम्भव छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार अहिले पैदल यात्रा पनि बेनी–जोमसोम सडकखण्डको काभ्रे भीर हुँदै असम्भव छ । म्याग्दीको अन्नपूर्ण गउँपालिकाको दाना, काभ्रे, बाँदरजुङ, घोप्टेभीर हुँदै जाने बेनी–जोमसोम सडकखण्ड अव

म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्गकाे बेनी–जोमसोम खण्ड अवरुद्ध

गए रातीदेखि परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तरगतको बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरना तथा म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भीरमा सडक अवरुद्ध भएको हो । मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार दानीका अनुसार काभ्रेमा सडकभन्दा माथिबाट ठूलो चट्टान खसेर सडकमा बसेकोले खुलाउन समय लाग्ने देखिएको छ । रुप्से र काभ्रेभीर दुवै स्थानमा सडक खुलाउनका लागि प्रयास गरिए पनि वर्षात्ले गर्दा काम गर्न समस्या भएको छ ।