बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ। अविरल वर्षासँगै खसेको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी- म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो । अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाँउपालिका २ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ ।  आज बिहान ३ बजे अचानक माटो खस्दा अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ- अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाउँपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज बिहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङ – अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो। पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको छ। पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

काठमाडौं । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका चार ठाउँमा बुधबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभीरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्कविच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले म्याग्दी जनाएको छ । सडक […]

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज बिहान पहिरो खस्दा बेनी जोमसोम सडकखण्डको सवारी आवागमन पुर्ण रुपमा अबरुद्ध भएको छ ।   आज बिहान ८ बजे खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।

बाढी-पहिरोले बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

म्याग्दी : तीन दिनदेखि परेका अविरल वर्षाले बेनी–जोमसोम सडक ठाउँठाउँमा अवरुद्ध भएको छ। यस सडकले उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्छ।लगातारको वर्षासँगै करिब आधा दर्जन स्थानमा बाढीपहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। सडकखण्डको रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर, सुकेबगरमा पहिरो खसेको छ।बिहीबार बर्षासँगै कालीगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्र

बेनी-जोमसोम सडक अवरुद्ध, बेगखोलाले ट्याक्सी बगायो

बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका-१ बेगखोलामा बर्षासंगै खोलाको बाहब बढेपछि आवतजावत बन्द भएको छ।