प्रदेश २ मा नेकपा एमालेका थप दुई सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।
प्रदेश सभा सदस्य सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतवार निर्वाचन आयोगको कार्यालय जनकपुरमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । आफूहरूको पक्षमा १३ सांसद रहेको संसदीय दलका नेता शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए ।
एमालेका २१ सांसद रहेकोमा यसअघि ११ जनाले एकीकृत समाजवादीमा सनाखत गरिसकेका थिए । शुरूमा माधव नेपालको पक्षमा लागे पनि अन्य सांसदले सनाखत गर्ने दिनमा उपस्थित भएका थिएनन् ।
निर्व...