लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

एजेन्सी। लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकाले खाद्य अभावको समस्या झेलिरहेका छन्। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ। “खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” युनिसेफले बताएको छ।

सम्बन्धित सामग्री

अतिक्रमणको चपेटामा चुँदीखोला

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ । स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशभन्दा बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयीले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल …

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर, फागुन ८ । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो । महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा […]

सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेको छ । सशस्त्र प्रहरी गण पछाडिपट्टिको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा परेको हो । हालसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ । सार्वजनिक जग्गामा रहेका साल, साजलगायतका रूखहरू अवैध रूपमा कटानी हुने क्रम बढ्दो […]

प्रचण्ड गर्मीको चपेटामा इजरायल

मध्यपूर्वको सानो देश इजरायल अहिले प्रचण्ड गर्मीको चपेटामा छ। बढ्दो तापक्रमले आजित इजरायलीहरू जोखिम मोलेर पानी खोज्दै गर्मीको सामना गरिरहेको छन्। चर्को गर्मीबाट राहतको खोजीमा देशैभरका मानिसहरु प्राकृतिक पानी मुहान, सार्वजनिक समुद्री किनार र झरनामा पुगिरहेका छन्। उत्तरी इजरायलको राष्ट्रिय निकुञ्ज, गान हशालोशामा अहिले भीड लागेको छ। यहाँ पानी प्रसस्त छ। तापक्रम वर्षभरि स्थिर रुपमा […]

नेपाल भूराजनीतिको चपेटामा फस्दै गएको छः राम कार्की

सत्तारुढ माओवादी केन्द्रका नेता राम कार्कीले नेपाल भूराजनीतिक चपेटामा फस्दै गएको टिप्पणी गरेका छन् ।

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् । भारी वर्षाले पाकिस्तानका ८ […]

विदेशमा ९० प्रतिशत नेपाली कामदार ‘तलब चोर’को चपेटामा, महिला धेरै

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरू रोजगारदाता कम्पनीबाटै ‘तलब चोर’को चपेटामा पर्ने गरेको एक अध्ययनले खुलासा गरेको छ ।

जलवायु संकटको चपेटामा नेपाल

विकसित राष्ट्रहरूले अत्यधिक उत्सर्जन गरेको कार्बनका कारण भइरहेको जलवायु परिवर्तनको चपेटामा हाम्रो देशका हिमाल, हिमताल र नदीनालाहरू परिसकेका छन् जलवायु परिवर्तनका कारण विश्वले चर्को समस्या सामना गर्नुपरिरहेको छ । यस्ता समस्या सिर्जना हुनुमा...

बाढीको चपेटामा मनाङका विद्यालय

मनाङका विद्यालय बाढीको चपेटामा परेका छन् । मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेकाे छ ।