बैतडी जीप दुर्घटना : मृतक ६ जना एक गाउँका

कैलाली- मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको  छ। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका-८ झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जिप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृ...

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना: मृतकको शव परीक्षण हुन सकेन

बैतडी- बैतडीमा मंगलबार राति भएको जीप दुर्घटना परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुन सकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्। शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट क्षतिपूर्तिको लिखित […]

बैतडी जीप दुर्घटना: ४ जना घाइते, दुईकाे अवस्था गम्भीर

धनगढी – बैतडीमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बुधबार जिल्लाकाे सुर्नया- ६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्। घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा […]

बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु […]

बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुने संख्या चार पुग्याे

बैतडी ।  बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको  हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । साेमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा […]

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, आठ घाइते

बैतडी : प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या  चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।  दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्।  हवल्दार गणेश खड्का, प्रहरी

बैतडी जीप दुर्घटना अपडेट : तीन प्रहरीको मृत्यु, ९ जना घाइते

मतपेटिका पुऱ्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

बैतडी जीप दुर्घटना अपडेट: ५ प्रहरीकाे मृत्यु, ३ जना घाइते

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ५ जना प्रहरीको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ’, उनले भने। जीप भिरमा खसेकाले टुक्राटुक्रा भएको छ। से १ […]

बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी । बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियाे । दुर्घटनामा परी गम्भीर घाइते भएका […] The post बैतडी जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.