बैतडी जीप दुर्घटना: ४ जना घाइते, दुईकाे अवस्था गम्भीर

धनगढी – बैतडीमा जीप दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बुधबार जिल्लाकाे सुर्नया- ६ दुदिलाखान नजिकै जीप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन्। घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका- ९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा […]