बैतडी जीप दुर्घटना अपडेट : मृत्यु हुने संख्या चार पुग्याे

बैतडी ।  बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान लोकन्द्रबहादुर थापा मगर, रमेश साउद र सहायक हवल्दार अर्जुन कठायत छन् । एकजनाको शव दुर्घटनाग्रस्त जिपमुनि रहेकाले निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा घाइते भएका चारजनालाई नेपाली सेनाको  हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । साेमबार बिहान ९ बजे पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा […]

सम्बन्धित सामग्री

बैतडी जीप दुर्घटना : मृतक ६ जना एक गाउँका

कैलाली- मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको  छ। झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका-८ झौलेक मोडमा मंगलबार राति करिब ११:२५ बजे जिप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृ...

बैतडी जीप दुर्घटना : मृतक चारै प्रहरीको पहिचान खुल्यो

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेको छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवानहरु लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु […]

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, आठ घाइते

बैतडी : प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या  चार पुगेको छ। मृत्यु हुने सबै प्रहरी हुन्। दुर्घटनामा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, जवानहरू लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो।  दुर्घटनामा परी आठ प्रहरी र चालक घाइते भएका छन्।  हवल्दार गणेश खड्का, प्रहरी

बैतडी जीप दुर्घटना अपडेट : तीन प्रहरीको मृत्यु, ९ जना घाइते

मतपेटिका पुऱ्याएर फर्कंदै गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

बैतडी जीप दुर्घटना अपडेट: ५ प्रहरीकाे मृत्यु, ३ जना घाइते

धनगढी- बैतडीमा भएको जीप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका-४ को थुममा प्रहरी बोकेको जीप दुर्घटना हुँदा ५ जना प्रहरीको मृत्यु भएको वडाध्यक्ष दिपक विष्टले बताए। ‘अहिलेसम्म हामीले पाँच जनाको शव भेटाएका छौँ। अन्य तीन जना प्रहरी घाइते अवस्थामा भेटिनुभएको छ’, उनले भने। जीप भिरमा खसेकाले टुक्राटुक्रा भएको छ। से १ […]