सन् २०२२ विश्वका धेरै डलर अर्बपतिहरुका लागि खराब वर्ष साबित भएको छ। सन् २०२० र २०२१ मा आफ्नो सम्पत्तिमा अर्बौ डलर थप्न सफल केही धनाढ्यले यो वर्ष भने सेयर बजारको मन्दी, रुस-युक्रेन युद्ध तथा मुद्रास्फीतिका कारण धेरै गुमाउन पुगे। सन् २०२२ मा मात्र विश्वका अर्बपतिहरुले १.९ ट्रिलियन डलर गुमाएको फोर्ब्सको अनुमान छ। सन् २०२२ को नयाँ […]