रुस–युक्रेन विवादको प्रभाव नेपालसम्म, युद्ध नै भए कस्तो असर पर्ला ?

यूरोएसियाली दुई ठूला मुलुक रुस र युक्रेनबीचको विवाद असर नेपालसम्म आइपुगेको छ । पूर्वी यूरोपका दुई छिमेकी देश तथा पूर्व सोभियत संघका सदस्य मुलुक आपसमा सैन्य भिडन्तको स्थितिमा पुग्दा त्यसको बाछिटा नेपालसम्म आइपुगेको हो ।रुस संसारकै ठूला तेल उत्पादकमध्ये एक राष्ट्र हो । खाडी मुलुकसँगै रुसले पनि दैनिक लाखौँ ब्यारेल कच्चा र ठूलो मात्रामा प्राकृतिक तेल उत्पादन गर्दै आएको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम तेल उत्पादक र दोस्रो ठूलो प्राकृतिक ग्यास उत्पादक राष्ट्रसमेत हो । रुसले दैनिक साढे १० मिलियन

सम्बन्धित सामग्री

प्रतिनिधि र राष्ट्रियसभाका नेतृत्वबीचको मनमुटावकाे असर जनतामा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच पछिल्लो टकरावले आगामी संसदीय निर्वाचनपछि बन्ने दुई सदनको नेतृत्वका लागि ठूलो पाठ हुने भएको छ । सतहमा यो विवाद दुई सम्माननीयको देखिएपनि त्यसको भाव सत्ता र प्रमुख प्रतिपक्षको युद्ध भनेर बुझ्न कठिन छैन् । दलीय निर्देशनमा हुने मनमुटावकै कारण दशकौंसम्म त्यसको असर जनताले व्यहोर्नु परेको […]

युक्रेन युद्ध लम्बिए नेपालमा के होला

काठमाडौं, १ असार । रुस-युक्रेन युद्ध लम्बिने अवस्था देखिएको छ । रुसी सैनिकले युक्रेनमाथि थप हमला गर्दै बढेका छन् । युक्रेनले पनि अमेरिकालगायत पश्चिमा देशहरुबाट हतियार प्राप्त गरेबाट प्रतिकार गर्ने देखिएको छ । युद्धको असर विश्वभर देखिएको छ । इन्धनको मूल्य बढेको छ । खाद्यान्नको मूल्य आकाशिएको छ । यसको असर नेपालमा पनि परेको छ […]

रुस र युक्रेनबीचकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर

काठमाडौं । रुस र युक्रेनबीच भएकाे युद्धले विश्वकै अर्थतन्त्रमा असर परेकाे छ । अहिले युक्रेन युद्ध पाँचौं महिनामा प्रवेश गरेको छ । खासगरी खाद्यान्न, उर्जा र आर्थिक रुपमा विश्वभर १ अर्ब ६० करोड जनता प्रभावित भएका छन् । विश्वका १ सय ७ मुलुकमा युद्धको कुनै न कुनै असर परेको छ । शक्ति र सत्ताका लागि […]

युक्रेन युद्ध : इन्डोनेसियामा चाउचाउ अभाव

युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ । युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ । युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर

रुस–युक्रेन युद्धको असर नेपाली भान्सामा

काठमाडौं, चैत ९। युक्रेनमाथि रुसको सैनिक हमलाको सिधा असर नेपालीको भान्सामा परेको छ । ती दुई देशबीच द्वन्द्वको कारण देखाउँदै नेपालमा सबैजसो खाद्यवस्तुको मूल्य छोइनसक्नु भएको छ । त्यो मात्रै होइन युद्ध सुरु हुनुअघि नै अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको डलर र पेट्रोलियम पदार्थको मूल्यलाई रुस र युक्रेनको सैन्य भिडन्तले अरू बढाएको छ । त्यसै आधारमा नेपालमा पनि पेट्रोलियम […]

रुस–युक्रेन युद्ध : प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन् । युद्ध सुरु भएपछि प्रत्येक मिनेट ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात् प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनेका छन् ।कयौँ बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएका छन् । आमा–बुवा आफ्ना छोराछोरीलाई के भएको

नेपालमा रूस-युक्रेन युद्धको सम्भावित आर्थिक असर

रूस र युक्रेनबीच युद्ध चलिरहँदा यसको असर पूरै संसारलाई परिरहेको छ । आयात-निर्यात व्यापारमा सीधै ठूलो असर नहोला तर यसको अप्रत्यक्ष प्रभाव ठूलो छ । नेपालमा पनि असर पर्न थालिसकेको छ । रूस र युक्रेनबीच भएको युद्धलाई कसैले तेस्रो विश्वयुद्धको रूपमा अर्थ्याएर भयानक रूपमा हेर्ने गरेका छन् भने कसैले अब यो युद्ध यत्तिकैमा सकिन्छ भनेर […]

रुस–युक्रेन युद्ध – नेपालमा कस्तो असर पर्छ ?

युरोएसियाली मुलुक रुस–युक्रेन युद्धको असर नेपालसम्म पर्न थालेको छ । रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ । खासगरी, नेपालले विदेशबाट आयात ग

रुस-युक्रेन युद्धको नेपालमा असर इन्धन, खाने तेल देखि कफीसम्म

काठमाडौं, १२ फागुन । रुस र युक्रेनबीच युद्ध सुरु भएको छ । आज विहानै रुसले युक्रेनमाथि हमला गरेपछि युद्ध चलेको हो । युद्धले विश्वभर तरंग आइसकेको छ । आर्थिक क्षेत्रमा ठूलै हलचल आउन थालिसकेको छ । कच्चा तेलको मूल्य विहानै एक सय डलर प्रतिब्यारल भइसकेको छ । यसको असर नेपालमा पनि परिसकेको छ । नेपालले […]