प्रतिनिधि र राष्ट्रियसभाका नेतृत्वबीचको मनमुटावकाे असर जनतामा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाबीच पछिल्लो टकरावले आगामी संसदीय निर्वाचनपछि बन्ने दुई सदनको नेतृत्वका लागि ठूलो पाठ हुने भएको छ । सतहमा यो विवाद दुई सम्माननीयको देखिएपनि त्यसको भाव सत्ता र प्रमुख प्रतिपक्षको युद्ध भनेर बुझ्न कठिन छैन् । दलीय निर्देशनमा हुने मनमुटावकै कारण दशकौंसम्म त्यसको असर जनताले व्यहोर्नु परेको […]