गाजा युद्ध १० औँ महिनामा प्रवेश, प्यालेस्टिनी भूमिमा ३८ हजारले ज्यान गुमाए

हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा […]

सम्बन्धित सामग्री

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्धजस्ता द्वन्द्वको समाधान ‘वार्ता’ नै एकमात्र समाधान भएको बताउनुभएको छ ।

हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने इजरायली प्रधानमन्त्रीको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गर्नुभएको छ ।

ट्रम्प र बाइडेनका लागि चुनौती बनेको गाजा युद्ध

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणका कारण धेरै नै क्षति भएको छ । ७ अक्टोबरको दिन हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजरायलले लगत्तै हवाई आक्रमण सुरु गरेको थियो । यसको क्षतिको पूर्ण लेखा जोखा हुन बाँकी छ । परन्तु लामो समयदेखि भएको युद्धले नयाँ मोड लिन सक्ने छ । सायद युद्ध विरामको बाटो पनि तय हुन सक्ने […]

रेड सीको विवादले कसरी बढ्दैछ तेलको मूल्य ? (भिडियो)

गाजा युद्ध सुरु भएयता रेड सीमा पनि विवादहरू देखा पर्न थालेका छन् । रणनीतिक सामुद्रिक जलमार्ग रेड सीले युरोप र एसियाको सामुद्रिक बाटोलाई छोट्याउँछ ।

गाजा युद्ध सुल्झाउन मोसाद र सीआईए प्रमुख कतारमा

दोहा : इजरायलको गुप्तचर संगठन मोसाद र अमेरिकी गुप्तचर संगठन सीआईएका प्रमुख कतार आइपुगेका छन्। मोसाद प्रमुख डेभिड बार्निया र सीआईए निर्देशक विलियम बर्न्सले बिहीवार कतारका प्रधानमन्त्रीसँग बैठक गरेका छन्।इजरायली सेनाले गाजापट्टीमा हमासमाथि बम आक्रमण गरे पनि गाजामा बन्धक बनाइएका व्यक्तिलाई छुटाउन पनि लागिपरेको छ। यसका लागि इजरायलले कतारसँग वार्ता गरिरहेको छ।उक्त बैठकमा गाजामा बन्धक बनाएका व्यक्तिलाई रिहा गर्ने विषयमा छलफल भएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बार्निया र बर्न्सले कता

इजरायल, गाजा युद्ध विरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्ध विरामको स्वागत गरेका छन्। महासचिव गुटर्रेसले गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन्। उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए। […]