रेड सीको विवादले कसरी बढ्दैछ तेलको मूल्य ? (भिडियो)

गाजा युद्ध सुरु भएयता रेड सीमा पनि विवादहरू देखा पर्न थालेका छन् । रणनीतिक सामुद्रिक जलमार्ग रेड सीले युरोप र एसियाको सामुद्रिक बाटोलाई छोट्याउँछ ।

सम्बन्धित सामग्री

चीनको अर्को निशानामा अमेरिकी तेल

आगामी साताहरुमा चीनले अमेरिकी कच्चा तेलको आयातलाई नाटकिय रुपमा घटाउन सक्ने चेतावनी उर्जा विश्लेषकहरुले दिएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धको ज्वाला थप उचालिएपछिको समयमा उनीहरुको यस्तो चेतावनी सार्वजनिक भएको हो । अमेरिका–चीनबीचको जस्तलाई त्यस्तै शुल्क विवादले तेलको मूल्य पहिलेनै ओरालो लागिसकेको छ । कठोर किसिमको विश्वव्यापी सुस्त आर्थिक वृद्धि र सम्भावित अमेरिकी मन्दीका कारण तेलको मूल्य ओरालो लागेको हो ।