हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने इजरायली प्रधानमन्त्रीको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शनिबार गाजा युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रस्तुतीपछि द्वन्द्वको एक हिस्साको रूपमा हमासको बिनास नभएसम्म युद्धको अन्त्ये नहुने दाबी गर्नुभएको छ ।