समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको होः प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएका छन्। मंगलबार प्रवक्ता महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन्।

सम्बन्धित सामग्री

कांग्रेस प्रवक्ता महत भन्छन्– गठबन्धनको स्वीकार्यता बढेको छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहमा भन्दा गठबन्धन थप बलियो बनेको बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले विगतमा पर्याप्त तयारी नहुँदा फरक विचारका भन्दै गठबन्धनमा आउनुपर्ने जति भोट नआएको तर अहिले गठबन्धनको स्वीकार्यता बढेको बताए ।  “निर्वाचनको संघारमा छौँ । उमेदवार तयार छन्...

समानुपातिक उम्मेदवारकाे सूची सबैकाे छलफलमा तयार पारिएकाे हाे : प्रवक्ता महत

काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो पार्टीले आउँदो चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी गर्नुभएको छ ।  मङ्गलवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पठाउने निर्णय आम सहमतिबाट भएको बताउनुभयो । उहाँले समानुपातिकतर्फको बन्दसूचीमा कुनै एक पक्षको पक्षपोषण र अर्को पक्षको कमजोर पार्ने काम नभएको दाबी गर्दै एकलौटी गरियो, छलफल नै भएन भन्ने कुरामा कुनै पनि सत्...

शेखर कोइरालासहितको सहमतिमा बन्दसूची तयार पारिएको हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले समानुपातिकतर्फका उमेदवारको सूची संसदीय समिति (बोर्ड)को सर्वसम्मत निर्णयबाट तयार गरेको बताएका छन् । संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फको उमेदवारको बन्दसूची सार्वजनिक भएपछि ‘विद्रोह’को चेतावनी दिएको छ । प्रवक्ता महतले भने मंगलबार पत्रकार सम्मेलन गरी अहिले बुझाएको सूची उनीहरूसहितको सहमतिमा बुझाएको...

चुनावमा टिकट भाग नआउला भनेर निराश नहुनुस् : प्रवक्ता महत

नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले सत्तारुढ दलहरूबीच स्थानीय तहको चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ ।  नुवाकोटको सूर्यगढी गाउँपालिका ४ हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज बिहीवार आयोजित ६१ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो ।  ‘दलबीचको एकता अहिलेको आवश्यकत...

एमसीसी नेपालको हितमा छ,संसदबाट पास गर्नुपर्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले संसदबाट पारित गर्नुपर्ने बताएका छन् ।