समानुपातिक सूची सर्वसम्मत निर्णय हो, अझै सच्याउने समय छ: प्रवक्ता महत (प्रेस नाेटसहित \ भिडिओ)

‘यत्रो ठूलो बन्दसूची तयार गर्दा त्रुटि हुन्छ । जुन शुद्ध प्राविधिक विषय हो । अझै परिमार्जन हुनसक्छ । पक्ष विपक्षमा भेदभाव भएको छैन’, प्रवक्ता महतले भने ।