धनबहादुर श्रीपालीको अध्यक्षतामा प्रगतिशिल नेपाल समाज गोवाको नयाँ कार्यसमिति: RajdhaniDaily.com | गोवा । प्रगतिशील नेपाली समाज समिति भारत गोवा प्रदेश विस्तारित बैठकले धनबहादुर श्रीपालीको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनका - धनबहादुर श्रीपालीको अध्यक्षतामा प्रगतिशिल नेपाल समाज गोवाको नयाँ कार्यसमिति