जुम्ला विमानस्थल विस्तारमा ढिलाइ

जुम्ला– कर्णाली प्रदेशकै सबैभन्दा व्यस्त तथा यात्रुको चाप बढी हुने जुम्ला विमानस्थल विस्तारमा ढिलाइ भएको छ । वर्षौंदेखि धावनमार्ग बढाउने, टर्मिनल भवन निर्माण गर्ने, रिफयूल सेन्टर स्थापना गर्ने भनिए पनि हालसम्म कुनै काम अघि बढ्न सकेको छैन । २०७६ सालमा नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्ने डीपीआर गरेको थियो । हालसम्म […]