राष्ट्रिय हितको संरक्षणका लागि सेनालाई तयारी अवस्थामा रहन निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् ।  प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन् । ‘नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयारी अवस्थामा रहन नेपाली सेनाका सकल दर्जा

सम्बन्धित सामग्री

डोटीमा निरन्तर परकम्प जाँदै, सचेत रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला-बेला भूकम्पका स-साना परकम्प गएको भन्दै सचेत रहन स्थानीयबासीहरुलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल छ।‘डोटीमा बेला-बेलामा स-साना भूकम्पहरू गइरहेका छन्, भूकम्प कुनै पनि बेला जान सक्छ,सचेत बनौँ, सावधान रहौँ,’प्राधिकरणले भनेको छ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार गए राति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा ब

तिहारमा हुनसक्ने आगलागीबारे सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तिहारको वेला आगलागीका घटनाको जोखिम हुने भन्दै यसबाट जोगिन सचेत रहन  सर्वसाधारणलाई आग्रह गरेको छ।प्राधिकरणले तिहारको वेला पटकालगायत पड्काउने गरिएकाले यस्ता घटनाबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।‘तिहार लाग्यो, सबैतिर झिलिमिली बत्तीले घर टोल रमाइलो भएको छ तर सावधानी अपनाउन पनि नभुलौँ। बिजुली बत्तीहरू जोड्दा विशेष ख्याल गरौं,’ प्राधिकरणले सोमबार भनेको छ।प्राधिकरणले आगलागीबाट जोगिन विभिन्न उपा

युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह

पेरिस । युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो । मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका […] The post युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानसेनापति शर्माद्वारा सदैव तयारी अवस्थामा रहन सेनालाई निर्देशन

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिनुभएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आईतबार सैनिक मुख्यालय जंगीअड्डामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सम्बोधनकै क्रममा आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश […]

विपदका घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरी संयन्त्र बनाउन पनि निर्द

मौसम प्रतिकूल रहेकाले सचेत र सर्तक रहन आग्रह (विज्ञप्तिसहित)

काठमाडौं, मंसिर १६ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो मौसम बढेकाले सचेत रहन आग्रह गरेको छ । मंसिर १४ गते बुधबारदेखि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायतका […]

प्रचण्डसँग होसियार रहन कांग्रेसलाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड कांग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन् ।बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले […]

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन