तिहारमा हुनसक्ने आगलागीबारे सचेत रहन प्राधिकरणको आग्रह

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तिहारको वेला आगलागीका घटनाको जोखिम हुने भन्दै यसबाट जोगिन सचेत रहन  सर्वसाधारणलाई आग्रह गरेको छ।प्राधिकरणले तिहारको वेला पटकालगायत पड्काउने गरिएकाले यस्ता घटनाबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।‘तिहार लाग्यो, सबैतिर झिलिमिली बत्तीले घर टोल रमाइलो भएको छ तर सावधानी अपनाउन पनि नभुलौँ। बिजुली बत्तीहरू जोड्दा विशेष ख्याल गरौं,’ प्राधिकरणले सोमबार भनेको छ।प्राधिकरणले आगलागीबाट जोगिन विभिन्न उपा

सम्बन्धित सामग्री

तिहारमा स्वस्थ रहन खानपानमा यसरी ध्यान दिनुहोस्

चिल्लो मिसाइएका चकलेट तथा मिठाइरुको सट्टा सकभर फलफुल रोज्नुहोस्। गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनौट गर्नुहोस्। सकभर घरमै बनाएको चकलेट खानुहोस्।

रंगीन पर्व तिहारको रमझममा रमाउँदा

रंगको ठूलो चाड तिहार हाम्रा वरिपरि आइसकेको छ । तिहारमा मात्र होइन, हाम्रा लागि रंगको सधैं महŒव रहेको छ । घर, भवन, सजाउने रंगले नै हो । शास्त्रीय मान्यता आफ्ना राशि र तिनका मालिकअनुसारको रंगको प्रयोग गर्दै घर, कोठा, कपडाको प्रयोग गरे मानिस सदैव प्रसन्न रहन सक्छ । हामी सौर्यमण्डल नवग्रहको प्रभावमा छौँ । ग्रहमा […]

आत्मामा बिराजमान ईश्वर बोक्ने शरीरको पूजा ‘म्हः पूजा’

नेपालीहरुको दोस्रो ठूलो चाड (तिहार) यमपञ्चकको पाँच दिन मानव जीवन र प्रकृति अनि चराचर जगतका प्राणी र जीवजन्तुको महत्व दर्शाउने पर्व हो । मानव समाज भौतिक वस्तुको प्राप्तिले मात्र सुखी र खुसी अनि सुरक्षित रहन सक्दैन भन्ने सन्देश नै तिहार हो । तिहारमा काग, पशुका रुपमा कुकुर, गाई, गोरुको पूजा गरिन्छ । यसको आफ्नै मौलिक …

तिहारमा पटका, मानिस, जनावर र पर्यावरण सबैका लागि घातक

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै नेपालका विभिन्न नाका हुँदै पटाका भित्र्याउने क्रम बढ्दै गएको छ । तिहारलाई लक्षित गरी पटाका भित्रिने क्रम बढ्दै गएपछि प्रहरीले यसलाई रोक्न निगरानी बढाएको छ भने धनजनको क्षति हुनबाट सचेत रहन आग्रह गरेको छ । सीमा नाकामा सुरक्षाकर्मीले निगरानी बढाएपनि तस्करले लुकाइछिपाइ ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।

पटाका पड्काउँदा आगलागीसँगै स्वास्थ्यमा गम्भीर खतरा, सचेत रहन विज्ञको सुझाव

काठमाण्डाै - तिहारमा पटाका पड्काउँदा स्वास्थ्यमा खतरा हुने भएकाले ध्यान दिन विज्ञले सुझाव दिएका छन् । तिहारको बेलामा पटाका पड्काउँदा र रकेट, झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने भन्दै विज्ञले सचेत रहन सुझाव दिएका हुन् । पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा...