एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियत छैन हाम्रो गणतन्त्रको? :: Pahilopost.com

टिप्पणी - कात्तिक २१ गतेको बजारको बिकाउ खबर थियो, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको घर भाडा प्रकरण। घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव पुनः समस्यामा परेको खबरले देश विदेशमा नयाँ बहस नै शुरु गर्‍यो।  सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलब्ध गराउँदै आएका

सम्बन्धित सामग्री

‘भेलु बाजे’ र ओली एउटै हैसियतमा : पन्चा सिंह

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’ उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको ह

प्रदेशले पाउनुपर्ने हैसियत नपाएको गगन थापाको भनाई

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच वर्षसम्म संघीयताको अभ्यास गर्दा पनि प्रदेशले पाउनुपर्ने हैसियत नपाएको बताएका छन्।रौतहटमा नगरस्तरीय अस्पताल सञ्चालनमा आउने भएको छ।वीरगञ्जबाट भरुवा बन्दुक र र ५ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्।सिरियामा रकेट आक्रमणमा परेर १४ जनाको मृत्यु भएको छ।नेपाल क्रिकेट संघ क्यान र क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता भएको

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् […]

‘महामन्त्रीमा हैसियत पुगेको छैन, त्यसैले सहमहामन्त्री’

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते शुरु हुँदैछ । कांग्रेसले यस पटक खसआर्य, महिला, मधेशी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्र (अपाङ्ग/अल्पसंख्यक) र दलित गरी आठवटा क्षेत्र (क्लस्टर) का लागि एक–एक जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । पहिलो पटक निर्वाचनबाट चयन हुन लागेको कांग्रेसको यो कनिष्ट पदाधिकारी पदमा धेरै नेताहरु […]

निर्वाचन आयोगमा जसपाको नयाँ अभिलेख, महन्थ ठाकुर अध्यक्षबाट हटे

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको नयाँ कार्यकारिणी समितिलाई अद्यावधिक गर्दै ३५ सदस्यीय समितिको अभिलेखीकरण गरेको छ । अब जसपा अध्यक्षबाट महन्थ ठाकुर कानुनी रुपमा हटेका छन् । ठाकुर पक्षका १६ जना बाहेकको केन्द्रीय कार्यकारिणी समिति आयोगको अभिलेखमा कायम भएपछि ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी लगायतको हैसियत साधारण सदस्य मात्र भएको छ । आयोगमा […]

नेकपाबाट चुनाव लडेकाहरूको के हुन्छ ?

नेकपा एकीकरण भएयता स्थानीय तह, प्रदेश र संघीय संसद्मा गरी ४६ जना जनप्रतिनिधि चुनिएका छन् । नेकपा नै अस्तित्वमा नरहेपछि ती जनप्रतिनिधिको हैसियत के हुन्छ भन्ने प्रश्न पनि अदालतको फैसला सँगसँगै उब्जिएको छ । अधिवक्ता टीकाराम भट्टराईले मागदाबीभन्दा बाहिर गएको र धेरै सांसदको भविष्य अन्योलमा भएको हुनाले सर्वोच्चको फैसला पुनरावोलनकनका लागि योग्य रहेको बताए । ओलीका कानुनविज्ञले भने एकीकरणपछि नेकपाबाट चुनाव लडेकाहरूको हैसियत स्वतन्त्र सांसदको हुने र उनीहरूले आफ्नो चाहनामा दल रोज्न पाउने दाबी गरे । कानुनविद्हरूले आआफ्नो दृष्टिकोण...

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी

नेकपाका १ सय ७४ सांसदमध्ये १ जनाको निधन भएको छ भने सभामुख अग्नि सापकोटको दलीय हैसियत रहँदैन। नेकपामा कायम रहेका प्रतिनिधि सभाका १ सय ७२ सांसदमध्ये प्रचण्ड-नेपाल समूहमा ८७ जना सांसद छन्।