काठमाडौं : नेपाली कांग्रेसका आमन्त्रित सदस्यहरुको मागप्रति नेता रामहरि खतिवडाले लाज लाग्दो माग भएको प्रतिक्रिया दिएका छन्। शुक्रवार आमन्त्रित सदस्यहरुले महाधिवेशनमा आउन केन्द्रीय सदस्यकै हैसियत माग्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामाको चेतावनी दिएका थिए।
नेपाली कांग्रेसमा हाल २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन्। विधानमा केन्द्रीय पदाधिकारी र सदस्य…