यूएईबाट पैसा पठाउँदा रुपन्देहीका नुरुद्दिनले पाए घर उपहार

काठमाडौं । यूएईबाट नेपाल पैसा पठाउंदा एक नेपालीले रुपन्देहीमा एउटा घर उपहार पाएका छन् । यूएईको इण्डेक्स एक्सचेन्जमार्फत परिवारलाई सिद्धार्थ बैकको सिद्धार्थ रेमिटबाट पैसा पठाउँदा उनलाई एउटा घर उपहार परेको हो । सात महिना पहिले यूएई आएर एउटा कन्स्ट्रकसन (नीर्माणाधीन) कम्पनीमा हेल्परको रुपमा काम गर्दै आएका रुपन्देही सिद्दार्थनगरका नुरुद्दिन चुरिहारले घर उपहार पाएका हुन् । […]

सम्बन्धित सामग्री

अपाङ्गता भएका युवालाई जन्मदिनमा घर उपहार

सवारी दुर्घटनामा परी अपाङ्गता भएका फिदिम-५ का दीपेन्द्र कटुवाल (गणेश) लाई फिदिम बजारका देविराज कुरुम्वाङले घर बनाइदिएका छन् । जीर्ण घरमा बस्दै आएका कटुवाललाई कुरुम्वाङले आफ्नो जन्मदिनको अवसरमा घर उपहार दिएका हुन् ।

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार पाउने भएका छन्।

‘गाउँपालिकाभित्र बसाइँ सरी आउनेलाई घर उपहार’

मनहरि । मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँपालिकाभित्र बसाइँसरी आउने आगामी वर्षबाट घर उपहार दिने योजना बनाएको छ। दुर्गम भेगबाट बसाइँ सरेर सुगम भेगतर्फ जाने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने योजना गाउँपालिकाले बनाएको हो। ‘अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरी आउन आकर्षित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम […]

राक्सिराङले पालिकाभित्र बसाइँ आउनेलाई घर उपहार दिने

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले पालिकाभित्र अन्यत्रबाट बसाइँ सरी आउनेलाई घर उपहार दिने भएको छ। शनिबार

किम जोन उनद्वारा समाचारवाचिकालाई घर उपहार

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।

द्वन्द्वकालका बेपत्ता परिवारलाई स्थानीय सरकारको ‘घर’ उपहार

दश वर्षे जनयुद्धमा श्रीमान् वेपत्ता पारिएपछि उनको जीवनमा खुसी फर्केको थिएन । बुधवार भने उनै सतली दंग थिइन् । सम्भवतः उनी धेरै वर्ष पछि यसरी मुस्कुराएकी थिइन् । नहुन् पनि किन ? करिब २१ वर्षपछि उनले घर पाएकी छिन् ।

वृद्धलाई नयाँ घर उपहार

इलाम । इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै आउनुभएका सुब्बाले सोचेका पनि थिएनन्, आफू राम्रो घरमा बस्छु, घरमै पानीको धारा जडान हुन्छ भन्ने । स्थानीय युवाको सक्रियतामा उनको घर निर्माण गरिएको हो । […]

जन्मदिनमा पहिरोपीडितलाई पत्रकारको घर ‘उपहार’

दुर्गाप्रसाद शर्मा, हुवास पर्वत । गाउँभन्दा तल गएको पहिरोका कारण उच्च जोखिममा रहेको दलित बस्तीका पीडित परिवारलाई एक पत्रकारले घर बनाएर आफ्नो जन्मदिनमा उपहारका रूपमा हस्तान्तरण गर्नुभएको छ । पर्वत पैंयु गाउँपालिका–५ भुर्तेलथोक आरुगैह्राको जोखिमयुक्त दलित बस्ती स्थानान्तरण गर्ने अभियानका क्रममा पीडित परिवारलाई घर हस्तान्तरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समिति पर्वतले उच्च जोखिममा […]

जन्मदिनमा पहिरो पिडीतलाई पत्रकारको घर ‘उपहार’

दुर्गाप्रसाद शर्मा, हुवास पर्वत । गाउँभन्दा तल गएको पहिरोका कारण उच्च जोखिममा रहेको दलित बस्तीका पिडीत परिवारलाई एक जना पत्रकारले घर बनाएर आफ्नो जन्मदिनमा उपहारको रुपमा हस्तान्तरण गर्नुभएको छ । पर्वत जिल्लाको पैंयु गाउँपालिका वडा नं ५ भुर्तेलथोक आरुगैह्राको जोखिमयुक्त दलित बस्ती स्थानान्तरण गर्ने अभियानका क्रममा पिडीत परिवारलाई घर हस्तान्तरण गरिएको हो ।जिल्ला विपत् व्यवस्थापन […]

अपांगता दिवसमा विन्तिरामले पाए घर उपहार

बाँके : राप्तीसोनारी गाउँपालिका ६ मेहमानपुरका ५२ वर्षीय शारीरिक अपांग विन्तिराम थारुले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा जस्तापाताले छाएको घर उपहार पाएका छन्। दुई बेडरुम, एक भान्छा र बरन्डा भएको पक्की घर उपहार पाएपछि उनले जिन्दगीमा सवैभन्दा खुशी पाएको बताए। हेविट्याट फर ह्युम्यानिटीको सहयोगमा महिला उपकार मंचले ...