बाँके : राप्तीसोनारी गाउँपालिका ६ मेहमानपुरका ५२ वर्षीय शारीरिक अपांग विन्तिराम थारुले अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा जस्तापाताले छाएको घर उपहार पाएका छन्। दुई बेडरुम, एक भान्छा र बरन्डा भएको पक्की घर उपहार पाएपछि उनले जिन्दगीमा सवैभन्दा खुशी पाएको बताए।
हेविट्याट फर ह्युम्यानिटीको सहयोगमा महिला उपकार मंचले ...