जन्मदिनमा पहिरोपीडितलाई पत्रकारको घर ‘उपहार’

दुर्गाप्रसाद शर्मा, हुवास पर्वत । गाउँभन्दा तल गएको पहिरोका कारण उच्च जोखिममा रहेको दलित बस्तीका पीडित परिवारलाई एक पत्रकारले घर बनाएर आफ्नो जन्मदिनमा उपहारका रूपमा हस्तान्तरण गर्नुभएको छ । पर्वत पैंयु गाउँपालिका–५ भुर्तेलथोक आरुगैह्राको जोखिमयुक्त दलित बस्ती स्थानान्तरण गर्ने अभियानका क्रममा पीडित परिवारलाई घर हस्तान्तरण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन समिति पर्वतले उच्च जोखिममा […]

सम्बन्धित सामग्री

दिदीबहिनीको माया हो फिल्म ‘उपहार’

काठमाडौं ।  अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्टमा बस्न गाह्रो छ। कुनै न कुनै उपाय अनिवार्य छ। सहरमा रहर छन्, महल छन्। सहरमा घर नजिक नजिक छन्, गाउँमा घर टाढा छन्। तर, माया गाढा छ। रेखा थापा बसेको अपार्टमेन्ट आाइपुग्छन्, बेनिशा हमाल र पूजा शर्मा। अभिभावकत्व जिम्मेवारी निर्वाह गरेकी रेखाले उनीहरूको हरेक […] The post दिदीबहिनीको माया हो फिल्म ‘उपहार’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिराहाका दलित परिवारलाई दशैंको उपहार घर

सिराहाको कर्जन्हा नगरपालका–४ स्थित भुल्केमा दश दलित परिवारले दशैं आगमनसंगै नवनिर्मित घर हस्तान्तरण गरिएको छ । नगरपालिका र भवानी एकीकृत विकास केन्द्रको सहयोगमा तीन कोठा र एक शौचालयसहितको घर हस्तान्तरण गरिएको हो । सुरुवातमा दश घर हस्तान्तरण गरिए पनि निर्माणको क्रममा रहेका अन्य ५५ घर दलित परिवारलाई हस्तान्तरण गरिने नगर प्रमुख भोलाप्रसाद पोखरेलले जानकारी दिनुभयो …

दशैँ तिहारमा घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले घर फर्किदा कोही पनि साथीभाइ वा अन्य मानिसको उपहार साथमा लिएर नआउन अनुरोध गरेको छ । दशैँं तिहार तथा छठको अवसरमा विदेशबाट नेपाल आउने यात्रुलाई अन्य व्यक्तिको उपहार नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा राजस्व तिरेर ल्याउन सकिने...

सीजीले ल्यायो नयाँ वर्षको अवसरमा उपहार योजना

काठमाडौं । सीजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँ पनको’ उपहार योजना ल्याएको हो । जसअन्तर्गत सीजी ब्रान्डका सामग्री खरिदमा २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याकसँगै विभिन्न उपहार घर लैजान सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुमक्लिनर, अडियो सिस्टम […]

साहलाई म्याक्स टाइगरमा स्मार्ट टिभी उपहार

हल्का पेय पदार्थ म्याक्स टाइगर खरिद गरेका सिराहा लाहानका एक व्यवसायीले स्मार्ट टेलिभिजन उपहार पाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका–१, कचनारी घर भई लाहान–५ मा बस्दै आएका मनोज साहले...

किम जोन उनद्वारा समाचारवाचिकालाई घर उपहार

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।

वृद्धलाई नयाँ घर उपहार

इलाम । इलाम माईजोगमाई गाउँपालिका–४ नामसालिङ्का ८० वर्षीय वृद्ध फिपराज सुब्बाको यतिखेर खुसीको सीमा छैन । सानो जीर्ण बनेको कटेरो जस्तो टाटीले बारेको घरमा विगत दुई दशकदेखि एक्लो जीवन बिताउँदै आउनुभएका सुब्बाले सोचेका पनि थिएनन्, आफू राम्रो घरमा बस्छु, घरमै पानीको धारा जडान हुन्छ भन्ने । स्थानीय युवाको सक्रियतामा उनको घर निर्माण गरिएको हो । […]

मध्यप्रदेशः पत्नीलाई उपहार दिन एक भारतीय व्यापारीले बनाए ताजमहल जस्तो भव्य घर

एजेन्सी, १३ मङ्सिर। भारतमा एक व्यापारीले एक विश्वप्रसिद्ध स्मारक ताजमहलजस्तै देखिने एउटा भव्य घर बनाएर आफ्नी पत्नीलाई उपहार दिएका छन्। मध्यप्रदेशका ५२ वर्षीय आनन्द प्रकाश चौकसेले बुरहानपुरमा तीन वर्ष लगाएर उक्त घर बनाउन लगाएका हुन्। “यो मेरी पत्नीका लागि उपहार हो अनि सहर र सहरवासीका लागि पनि,” उनले बीबीसीसँग भने। आगरामा सत्रौँ शताब्दीमा निर्मित ताजमहललाई […]

तिहारमा घर जानेलाई खोप उपहार

काठमाडौं।तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालिएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा दिन थालिएको बताए।उनका अनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ। बिहान ७ बजेदेखि साँझ

सवित्री कंचनजंगा अगरबत्तीको नयाँ अफर :‘सुवासको बहार, धमाकेदार उपहार’

विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आईरहेको आइएसओ प्रमाणित सावित्री कंचनजंगा अगरबत्तीले ‘सुवासको बहार, धमाकेदार उपहार’ अफर ल्याएको छ । यस नयाँ अफर अन्तर्गत रु। ३५ पर्ने सावित्री कंचनजंगा अगरबत्तीको हरेक बट्टाको खरिदमा ग्राहकहरूले ५० रुपैयाँसम्मको आकर्षक उपहार पाउने भएका छन्। घर होस् या मन्दिर, उषा होस् या सन्ध्या, सदैव हरेक मठमन्दिर पूजास्थान […]